शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य रु २०० ले बढ्यो

बुधबार, २७ कात्तिक २०७६, १२ : ०५
बुधबार, २७ कात्तिक २०७६

काठमाडौँ । बुधबार सुनको मूल्य सामान्य बढेको छ । मंगलबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुन बुधबार तोलामा  २०० ले बढेर ७१ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ । 

यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु ५ ले बढेर तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप