शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिषेकसँग अम्बानीको पार्टीमा पुगेकी ऐश्वर्यालाई देखेर आखिर किन बर्सियो प्रश्नै प्रश्न ?

बुधबार, २७ कात्तिक २०७६, १२ : १३
बुधबार, २७ कात्तिक २०७६

भारतका सफल व्यवसायी मुकेश अम्बानीको घर एन्टिलियामा आइतबार ठूलो पार्टीको आयोजना भयो जसमा शाहरुख खानसमेत विभिन्न बलिउड स्टार्सको उपस्थिती रह्यो ।

ऐश्वर्या राय बच्चन रातो पहिरनमा निकै सुन्दर देखिएकी थिइन् । उनी श्रीमान् अभिषेक बच्चनसँग उक्त पार्टीमा पुगेकी थिइन् । यी दुइकाे फोटो हेरेर उनका प्रशंसकहरुले ऐश्वर्या दोस्रो पटक गर्भवती भएको लख काटेका छन् । ऐश्वर्या गर्भवती भएका कारण उनले सलले आफ्नो पेट लुकाएको भनेर धेरैले कमेन्ट पनि गरेका छन् ।

यस्तै, शाहिद कपुर र मीरा राजपूत पनि पार्टीमा निकै शानदार तरिकाले प्रवेश गरेका थिए ।

उक्त पार्टीमा अनिल कपुर श्रीमती सुनिता कपुरसँग उपस्थित भएका थिए ।

 यस्तै, ज्याकलिन फर्नान्डिजको पनि उपस्थिती रह्यो ।

यतिबेला निता अम्बानीकी छोरी ईशा पनि देखिइन् ।

यस्तै, इशाका श्रीमान् आनन्द पिरामल आफ्ना आमाबुवासँगै देखिए ।

अनिल अम्बानीकी श्रीमाती टिना पाहुनालाई स्वागत गरिरहेको देखिइन् ।

पार्टीमा अनन्त अम्बानी पनि देखिए ।

यतिबेला नताशा पुनावाल निकै सुन्दर देखिएकी थिइन् ।

अम्बानीको पार्टीमा प्रसुन जोशी पनि देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप