शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको चितवन देखि कैलालीसम्म ११ नयाँ शाखा

बुधबार, २७ कात्तिक २०७६, १५ : ५७
बुधबार, २७ कात्तिक २०७६

चितवन– माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । 

बैंकले चितवनको हाकिमचोक र पर्सा नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुलसीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटज गरेको हो ।

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतिनिधि एंव माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरे । यी शाखाहरुसँगै बैंकको शाखा संजाल १४४ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप