शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्कुलिटी स्पा बीच सहकार्य

बिहीबार, २८ कात्तिक २०७६, १६ : २८
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंक र ट्रयाङ्कुलिटी स्पा बीच बैंकका ग्राहकहरुलाई स्पामा  तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता पत्रमा ट्रयाङ्कुलिटी स्पाको तर्फबाट बजारीकरण तथा विक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरे  । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्कुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप