रुकुममा चरेससहित १ जना पक्राउ
शुक्रबार, २९ कात्तिक २०७६, १४ : ५७
बुटवल । रुकुम पश्चिमको प्रहरीले अवैध लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । आठबिसेकोट नगरपालिका वडा नम्वर १३ का घेत्मा भन्ने ६८ वर्षीय धनसिंह पु्न मगरलाई १ किलो सातसय ग्राम चरेस सहित पक्राउ गरिएको हो ।
निजलाई पक्राउ गरि अदालतमा मुद्धा समेत दर्ता गरिएको त्यहाँका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए । रुकुम पश्चिम लागूऔषध कारोवारको हव बन्दै जान थालेपछि प्रहरीले केही समययता विशेष अप्रेशन नै चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू