शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेल सेवाले जनकपुरमा व्यापारिक पुनर्जागरणको आशा

सोमबार, ०२ मङ्सिर २०७६, ०७ : ४३
सोमबार, ०२ मङ्सिर २०७६

केही वर्षसम्म जनकपुरधाममा व्यापारिक चहलपहल खबै हन्थ्यो । भारतको जयनगरबाट धनुषाको सदरमुकाम जनकपुरसम्म चल्ने रेल सेवा स्थानीय व्यापारीका लागि व्यवसायको प्रमुख कोरिडोर नै थियो ।

त्यति बेला भारतीय बजारबाट खाद्यान्नसहति लत्ताकपडा लगायत सामग्री खरीद गरी त्यहाँका व्यवसायीले खुद्रा व्यापारी र नागरिकलाई बेच्ने गर्दथे ।

जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदाको बखत स्थानीइ उद्योगी÷व्यवसायीको दबदबा थियो , जनकपुरमा । तर, पछिल्लो समय रेलसेवा बन्द भएपछि जनकपुर क्षेत्रको व्यापार व्यवसायमा ठूलो धक्का लागेको छ ।

तर, केही दिनपछि सुरु हुने भनिएको रेल सेवाले जनकपुरका व्यापारीहरुलाई जनकपुरमा व्यापारिक पुनर्जागरण हुने आशा पालाएको छ । यो समाचार आजको आर्थिक अभियानमा कमलेश ठाकुरले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप