बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किसनको निर्देशनमा रविनाको ‘जाली मायामा’

सोमबार, ०२ मङ्सिर २०७६, १६ : ०१
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौं । गायक अभि जिसीको स्वर गीत ‘जाली माया...’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा अभिकै शब्द/संगीत रहेको छ  । भिडियोमा रोहित जिसी र रविना भण्डारीको रोमान्स देख्न सकिन्छ । मुकेश हुमागाईंको छायाँकन, प्रकाश एसकेको सम्पादन गरेका भिडियो किशन अर्याल ‘कृष्ण’ले निर्देशन गरेका हुन् । 

केही चलचित्रमा सहायक निर्देशन भएर समेत काम गरेका किशनले यो म्युजिक भिडियो राम्रो बनाउन आफुले कुनै कसुर नछोडेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप