शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसले सार्वजनिक गर्‍यो उपनिर्वाचन प्रतिबद्धतापत्र

मङ्गलबार, ०३ मङ्सिर २०७६, १४ : २३
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा सहितको टोलीले उपनिर्वाचनका लागि प्रतिबद्धतापत्रसहित प्रचार सामाग्रीहरु सार्वजनिक गरेको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय अगाडि प्रवक्ता शर्मासहितको टोलीले सामूहिक रुपमा प्रचार सामाग्री सार्वजनिक गरेका हुन् ।  आगामी मंसिर १४ गते उपनिर्वाचनमा हुँदैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप