शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारी

बुधबार, ०४ मङ्सिर २०७६, १९ : १६
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बुधबार यी दुई पार्टीबीच  समझ्दारीपत्रमा हस्ताक्षर भएको हो ।  

कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, विदेश विभागका पदाधिकारी, डी लिंके पार्टी नेता, दुवै पार्टीसँग सम्बद्ध बौद्धिक व्यक्तित्व र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप