शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक सामग्री बोकेर हिमानीसहित राजपरिवारका सदस्य पुगे विद्यालय (फोटोफिचर)

शनिबार, ०७ मङ्सिर २०७६, १२ : ४४
शनिबार, ०७ मङ्सिर २०७६

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छिन् । 

छोरा हृदेयन्द्रसहित राजपरिवारका अन्य सदस्य समेत सहभागी उक्त कार्यक्रममा हँसिलो मुद्रामा सहभागि उनले विद्यार्थीलाई ब्यागलगायतका शैक्षिक सामग्री वितरण गरेकी थिइन् । 

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा रक्तदान एवम् स्वास्थ्य परीक्षण समेत गरिएको थियो । 

हिमानीलगायत राजपरिवारका सदस्य त्यहाँ पुग्दा विद्यार्थीहरुले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप