बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधामन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे स्वास्थ्यमन्त्री

मङ्गलबार, १० मङ्सिर २०७६, १३ : ३७
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल अस्पताल पुगेका छन् ।

मन्त्री ढकाल प्रधानमन्त्री ओलीको अप्रेसन सकिएपछि त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्ज पुगेका हुन् । 

प्रधानमन्त्रीको मंगलबार ‘एपेन्डिसाइटिसको सफल अपरेसन गरिएको हो । प्रधानमन्त्रीको अप्रेसन सकिएपछि प्रधानमन्त्री पत्नी राधिका शाक्यले बाहिर आएर  प्रधानमन्त्रीलाई भेट्न आउनेहरुलाई शल्यक्रिया सफल भएको प्रतिक्रिया दिएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप