शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् त्रिविबाट दीक्षान्त पदक तथा पुरस्कार जित्ने विद्यार्थी (सूचीसहित)

बुधबार, ११ मङ्सिर २०७६, १२ : ३५
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले विभिन्न तह एवम् विषयका परीक्षाहरुमा सर्वप्रथम भइ दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावली घोषणा गरेको छ । 

त्रिविले बुधबार एक सूचनामार्फत सार्वजनिक नामावलीबाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवम् पुरस्कारहरु प्राप्त गर्नुपर्ने आधार भए मंसिर १७ गतेभित्र सप्रमण आवेदन दिन सकिने जनाएको छ । 

त्रिविले यसवर्ष पुस ३ गते पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ४५ औं दीक्षान्त समारोहको आयोजना गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप