केन्द्रीय संस्करण

तालबाराहीको मनमोहक आरती

person explore access_timeमंसिर १२, २०७६ chat_bubble_outline0

पोखरा । पर्यटन नगरी फेवातालको तालबराहीमा हरेक बेलुकी आरती हुने गरेको छ ।

काठमाडौंको पशुपतिनाथको मन्दिरमा गरिने आरतीको शैलीमा हुने उक्त आरती निक्कै मनमोहक र पर्यटकहरुको लागि आकर्षणको केन्द्रबिनदू बन्ने गरेको छ । 

माता तालबाराही आरती सेवा समितिको आयोजनामा हुने उक्त आरतीका केही फोटाहरु :

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...