शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा चिनियाँ नागरिक ८ केजी सुनसहित विमानस्थलबाट पक्राउ

शुक्रबार, १३ मङ्सिर २०७६, ०७ : ११
शुक्रबार, १३ मङ्सिर २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन ।

नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउँदै थिए । 

दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप