तल्लो मनाङ मर्स्याङ्दी आयोजना र ह्वासिन सिमेन्टद्वारा कर्मचारी माग (सूचनासहित)
शुक्रबार, १३ मङ्सिर २०७६, ०८ : ०३
काठमाडौँ । मनाङमा निर्माण हुन गइरहेको १४० मेगावाट क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको लागि कर्मचारी माग भएको छ ।
बुटबल पावर कम्पनीद्वारा सञ्चालित सो आयोजनाका लागि विभिन्न ३ पदमा कर्मचारी माग भएको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
यस्तै धादिङमा सञ्चालन हुन गइरहेको ह्वासिन सिमेन्ट उद्योगले पनि विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ ।
सूचना हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा