शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिशा पाटनीको बिकिनी फोटो हेरेर एक प्रशंसकले भने, ‘दिदी परीक्षा चलिरहेको छ’

शुक्रबार, १३ मङ्सिर २०७६, १२ : १८
शुक्रबार, १३ मङ्सिर २०७६

अभिनेत्री दिशा पाटनी जबदेखि बलिउडमा प्रवेश भइन् तबदेखि उनी आफ्नो फिल्मभन्दा बोल्डनेसका लागि चर्चामा छाउने गर्छिन् । आजकाल सोसल मिडियामा उनका कुनै न कुनै तस्बिर चर्चामा छाइरहेको देख्न सकिन्छ ।

दिशा पाटनी मिडियामा लजालु देखिन्छिन् तर उनी सोसल मिडियामा निकै सक्रिय छिन् । दिशा पाटनीले बिहिबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा निकै बोल्ड फोटो सेयर गरेकी छिन् । यो तस्बिरमा उनले विभिन्न प्रतिक्रिया पाइरहेकी छिन् । उक्त फोटोमा उनी पुलको किनारामा हट पोज दिइरहेको देख्न सकिन्छ ।

दिशाको यो बोल्ड बिकिनी तस्बिरमा टाइगर श्रोफकी बहिनी कृष्णा श्रोफले कमेन्ट गरेकी छिन् । उनले दिशाको उक्त तस्बिरमा लेखेकी छिन्, ‘ damnnn!’ । यसका साथै कतिले रोचक कमेन्ट पनि गरेकी छिन् । एक प्रयोगकर्ताले लेखे, ‘मार्छौ’ । यस्तै अर्कोले लेखे, ‘दिदी परीक्षा चलिरहेको छ, पढ्न देउ न प्लिज’ । यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘के गरु तपाईं मेरो क्रश हो, तपाईंलाई अनफलो पनि गर्न सक्दिनँ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🦋

A post shared by disha patani (paatni) (@dishapatani) on

कामको कुरा गर्ने हो भने आजकाल दिशा रिलिजको संघारमा रहेको फिल्म ‘मलंग’ को तयारीमा व्यस्त थिइन् । सन् २०१० मा रिलिज हुन लागेको यो फिल्ममा दिशा, अभिनेता आदित्य रोय कपुरसँग रोमान्स गरिरहेको देख्न सकिन्छ । यो फिल्मलाई अनिस बज्मीले निर्देशन गर्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप