केन्द्रीय संस्करण

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

person explore access_timeमंसिर १४, २०७६ chat_bubble_outline0

सिन्धुपाल्चोक । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रविसे नगरपालिका-५ सिङार्चे बस्ने १९ वर्षीय उज्जल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ  । 

गत सोमबार बस्नेतले ती बालिकालाई ललाइफकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...