शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा प्रदेशसभामा ५८ प्रतिशत, वडामा ७० प्रतिशत मत खस्यो

शनिबार, १४ मङ्सिर २०७६, १६ : ३६
शनिबार, १४ मङ्सिर २०७६

बुटवल । दाङमा भएको उपनिर्वाचनमा अहिले ४ वजे सम्म प्रदेशसभाको लागि ५८  प्रतिशत मत खसेको छ । यस्तै घोराही उपमहानगरपालिको वडा नम्बर १६ मा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत बुद्ध बहादर खत्रीले रातोपाटीलाई बताए । मतदान शान्तिपूर्वक भएको छ । दाङको ३ नम्वर क्षेत्र (ख) मा उत्तर कुमार वलीको सडक दुर्घटनमा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप