शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाग्लुङको बडिगाड गाउँपालिकामा नेकपाका ढालप्रसाद शेरचन निर्वाचित

आइतबार, १५ मङ्सिर २०७६, ०७ : १०
आइतबार, १५ मङ्सिर २०७६

बाग्लुङको बडिगाड गाउँपालिका वडा–२ मा नेकपाका ढालप्रसाद शेरचन निर्वाचित भएका छन् ।

निर्वाचित शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर रानाले ४१२ मत प्राप्त गरेका थिए । 

यसैगरी, समाजवादीका हरिलाल रानाले ६ मत प्राप्त गरेका थिए । उक्त गाउँपालिकामा जम्मा ११३४ मत खसेको थियो जसमा १२ मत बदर भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप