अर्घाखाँचीको मालारनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी
आइतबार, १५ मङ्सिर २०७६, ०७ : ३४
अर्घाखाँचीको मालारनी गाउँपालिका वडा–३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाकर खनाल विजयी भएका छन् । उनी ११५९ पद प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार यमलाल खनालले १०५३ मत प्राप्त गरेका छन् । भने राप्रपाका उम्मेदवार रण बहादुर खनालले ४ मत प्राप्त गरेका छन् ।
उक्त गाउँपालिकामा २२२५ मत खसेको थियो जसमा ९ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा