शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धरानमा नेकपालाई उछिन्दै काँग्रेसको अग्रता

आइतबार, १५ मङ्सिर २०७६, १४ : १६
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । धरान उपमहानगरपालिकाको मेयरमा भएको चुनावमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

मतगणनाको नयाँ परिणामअनुसार काँग्रेस उम्मेदवार तिलक राईले ६ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् भने नेकपा उम्मेदवार प्रकाश राईले  ६ हजार ४ सय २३ मत ल्याएको छन् ।

सुरुदेखि अग्रता लिएका प्रकाश पछिल्लो मतपरिणामअनुसार ४ सय ३४ मतलेपछि परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप