शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा अग्रता बनाउँदै जनमोर्चा

आइतबार, १५ मङ्सिर २०७६, २० : ५७
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । प्रदेशसभा सदस्यका लागि बागलुङ २ ‘ख’ का लागि भएको निर्वाचनको मतगणना जारी छ ।पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ५०५६ मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतबहादुर शेरचनले ३७ सय ५६ मत ल्याएका छन् । समाजवादी पार्टीका अशोक कुमार विकले १५४ मत ल्याउँदा राप्रप्रा संयुक्तका निमबहादुर भण्डारी १८ मत सिमित छन् । यो क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले जनमोर्चालाई सघाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप