बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ ३ (ख) मा नेकपा उम्मेदवारको फराकिलो अग्रता

आइतबार, १५ मङ्सिर २०७६, २२ : १७
आइतबार, १५ मङ्सिर २०७६

बुटवल । दाङ ३(ख)को मतगणना जारी रहेको छ । आइतबार राति १० बजे प्राप्त मतपरिणामअनुसार नेकपाकी उम्मेदवार विमला कुमारी खत्री १८ हजार २७५ मतका साथ अग्रस्थानमा रहेकी छिन् । 
यसैगरी काँग्रेस उम्मेदवार केशव राज शर्माले १४ हजार ११९ मत ल्याएका छन् । अब मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप