शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेटः बागलुङमा जनमोर्चाको अग्रता फराकिलो बन्दै

आइतबार, १५ मङ्सिर २०७६, २३ : ०७
आइतबार, १५ मङ्सिर २०७६

बागलुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । राति ११ बजे प्राप्त नतगणनाअनुसार जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीले ७ हजार ९३७ मत ल्याउँदै अग्रता फराकिलो बनाएका छन् । 
यस्तै काँग्रेस उम्मेदवार जीत शेरचनले ६ हजार १८५ मत ल्याएका छन् ।  बागलुङ २ (ख)मा नेकपाले जनमोर्चालाई सघाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप