शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा जनमोर्चाका उम्मेदवार जीत नजिक

सोमबार, १६ मङ्सिर २०७६, ०६ : ३४
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । बागलुङमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार जित उन्मुख भएका छन् । नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवार बनेका खिमबिक्रम शाहीले ९ हजार ९७१ मत प्राप्त गरेका छन् । 
यसैगरी नेपाली काँग्रेसका जीतबहादुर शेरचन ७ हजार ७३१ मतका साथ दोस्रो स्थानमा रहेका छन् । 
बागलुङ २ (ख) मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप