शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हुवासिन सिमेन्टले माग्यो विभिन्न २७ पदमा कर्मचारी

सोमबार, १६ मङ्सिर २०७६, ०७ : ४९
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । हुवासिन सिमेन्टले विभिन्न २७ पदमा कर्मचारी माग गरेको छ।  चिनियाँ लगानीको सो सिमेन्ट कम्पनीले सोमबार कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्य उम्मेदवारले अक्टोबर ८ भित्र बायोडाटा पठाइसक्नु पर्नेछ भने अक्टोबर १० देखि पहिलो चरणको अन्तर्वार्ता हुनेछ । कर्मचारीको कार्यक्षेत्र धादिङ जिल्ला रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप