केन्द्रीय संस्करण

हुवासिन सिमेन्टले माग्यो विभिन्न २७ पदमा कर्मचारी

person explore access_timeमंसिर १६, २०७६ chat_bubble_outline0

काठमाडौँ । हुवासिन सिमेन्टले विभिन्न २७ पदमा कर्मचारी माग गरेको छ।  चिनियाँ लगानीको सो सिमेन्ट कम्पनीले सोमबार कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्य उम्मेदवारले अक्टोबर ८ भित्र बायोडाटा पठाइसक्नु पर्नेछ भने अक्टोबर १० देखि पहिलो चरणको अन्तर्वार्ता हुनेछ । कर्मचारीको कार्यक्षेत्र धादिङ जिल्ला रहनेछ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...