बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धरान उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपा एक मतले विजयी

सोमबार, १६ मङ्सिर २०७६, १० : ४७
सोमबार, १६ मङ्सिर २०७६

सुनसरी । धरान उपमहानगरपालीका वडा नम्बर ७ मा नेकपाले जितेको छ । नेकपाका उम्मेदवार जीवनराज सुवेदी १ मत अन्तरले विजयी बनेका हुन् । 

सुवेदीका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका सुर्वणमोहन पालिखेले ६२१ मत ल्याउदा सुवेदीले ६२२ मत ल्याएर विजयी बनेका हुन् । 

गत शनिबार भएको उपनिर्वाचन अन्र्तगत धरान उपमहानगरपालिकाको मत गणना सोमबार बिहान सकिएको हो । 

यो सँगै उपनिर्वाचन भएका ४३ वडामध्य नेकपाले २४ वटा वडामा जित हासिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप