केन्द्रीय संस्करण

१३ औं साग भलिबल फाईनल खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस्मा

person explore access_timeमंसिर १६, २०७६ chat_bubble_outline0

काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ । 

महिला भलिबलको फाईनल खेल नेपाल र भारत विच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडि ले प्रत्यक्ष प्रशारण गर्ने छ । 

यस्तै १९ मंसिर देखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडिमा हेर्न सकिनेछ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.