केन्द्रीय संस्करण

चिनियाँ कम्पनीले माग्यो विभिन्न १२ पदमा कर्मचारी

person explore access_timeमंसिर १७, २०७६ chat_bubble_outline0

काठमाडौँ । चिनियाँ कम्पनी ‘चाइना कम सर्भिस नेपाल’ ले विभिन्न १२ पदमा कर्मचारी माग गरेको छ । 

नेपालमा ‘टेलिकम्युनिकेशन प्रोभाइडर’ को रुपमा कार्यरत सो कम्पनीले दक्ष र अनुभवी कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले डिसेम्बर ९ भित्र आवेदन दिन सक्नेछन् । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...