शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नविनले दिलाए नेपाललाई १९ औँ स्वर्ण

मङ्गलबार, १७ मङ्सिर २०७६, ११ : ४४
मङ्गलबार, १७ मङ्सिर २०७६

नविन रसाइलीले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई १९ औँ स्वर्ण पदक दिलाएका छन् ।

कराँतेको कुमुतेमा ६७ केजी तौल समूहमा रासाइलीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

मङ्गलबार सम्पन्न फाइनलमा नेपालले पाकिस्तानका अहमद नासिरलाई ८–६ को अन्तरले पराजित गरेका हुन् ।

नेपालले मङ्गलबार उसु र दुवथोलनमा गरी थप तीन स्वर्ण जितिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप