केन्द्रीय संस्करण

आज कति छ सुनचाँदीको मूल्य ?

person explore access_timeमंसिर १७, २०७६ chat_bubble_outline0

मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ । 

यस्तै चाँदी पनि सोमबारकै मूल्य रु ८५० मा कारोबार भएको छ ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...