बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनुपमाले दिलाइन् नेपाललाई अर्को स्वर्ण

बुधबार, १८ मङ्सिर २०७६, ११ : १३
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौँथो दिन अनुपमा मगरले नेपाललाई थप एक स्वर्ण पदक दिलाएकी छिन् ।

कराँतेअन्तरगत कुमतेमा ६८ केजी माथि तौल समूहमा मगरले पाकिस्तानी खेलाडी नरगिसलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

नरगिस एसियन गेम्सकी कास्य पदक विजेता हुन्।

मगरले ६–३ ले खेल आफ्नो पक्षमा पारेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप