बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकै दिन सुनको मूल्य ८०० बढ्यो, कति छ आजको मूल्य ?

बुधबार, १८ मङ्सिर २०७६, १२ : १६
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ । बुधबार सुनको मूल्य रु ८०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७२ हजार २०० मा कारोबार भएको छ । 

मंगलबार छापावाल सुन तोलामा ७१ हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन ७१ हजार ९०० मा कारोबार भएको छ । 

यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु १५ बढेर ८६५ मा कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप