शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बसले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गयो

बुधबार, १८ मङ्सिर २०७६, १३ : १९
बुधबार, १८ मङ्सिर २०७६

बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ  । 

गढवा  गाउँपालिका २ पचाहस्थित  भित्री सडकमा कालाकाटेदेखि गढवातर्फ आउँदै गरेको  ना २ ख ७५११ नम्वरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० बर्षीय आत्माराम चौधरीको ज्यान गएको हो । 

बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप