शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुमारी बैंकद्वारा भूमीपूजन गरी नक्सालमा भवन शिलान्यास

शुक्रबार, २० मङ्सिर २०७६, १८ : ५६
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौं– कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्सालस्थित आफ्नो भवन शिलान्यास गरेको छ । भूमीपूजन गरी बैंकका अध्यक्ष अमिर प्रताप जबराले भवनको शिलान्यास गरे । 

भूमिपूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप