बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आलियाको ८० हजार भारुको ड्रेस

शनिबार, २१ मङ्सिर २०७६, ०८ : २८
शनिबार, २१ मङ्सिर २०७६

बलिउड अभिनेत्री आलिया भट्ट यतिखेर महङ्गो ड्रेसका कारण निकै चर्चामा छिन् । उनको फेशनले धेरैको ध्यान खिचिरहेको हुन्छ । 

हालै उनी ‘वी द वीमेन’ को एक कार्यक्रममा सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा आलियाले सेतो रङको मिनि ब्लेजर लगाएकी थिइन् । 

उक्त ड्रेसले धेरैको ध्यान खिचिरहेको छ । उनले आजभोलि मेकअप कम गर्न थालेकी छिन् । उनी उक्त ड्रेसमा सानदार देखिएकी छिन् । 

उक्त ड्रेसको खास कुरा के हो भने यसको मूल्य ८०, ७६४ भारु रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप