शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गौरिका स्वर्ण जित्नबाट चुकिन्

शनिबार, २१ मङ्सिर २०७६, १८ : ०६
शनिबार, २१ मङ्सिर २०७६

काठमाडौँ । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी पौजीबाज गौरिका सिंह स्वर्ण जित्न पदकबाट चुकेकी छिन्।   उनी १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्नबाट चुकेकी हुन् । 

गौरिकाले निर्धारित दूरी १ मिनेट ०३.१५ सेकेण्डमा निर्धारित दूरी पौडिइन्। तर भारतकी  मन्ना राजिव पटेलले १ मिनेट ०२.३६ सेकेण्ड पौडिएर स्वर्ण जित्न सफल भइन् । 

यो सँगै स्वर्णको दावेदारका रुपमा हेरिएकी उनले रजत पदकमा चित्त बुझाउन बाध्य भइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप