बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा एक बालिकाको डुवेर मृत्यु

आइतबार, ०४ भदौ २०७४, १५ : ५७
आइतबार, ०४ भदौ २०७४

धनुषा– धनुषाको सपहीस्थित भंगहामा आईतबार विहान एक बालिकाको पानीमा डुवेर मृत्यु भएको छ । लक्ष्मीनिया गाउँपालिका भंगहा बस्ने राजलाल साहकी १४ वर्षीय छोरी खुश्वु कुमारी साहको सडकमा जमेको पानीमा डुवेर मृत्यु भएको हो । 
मृतक साह स्थानीय निम्न माध्यमिक विद्यालय भंगहामा कक्षा ८ मा अध्ययनरत थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप