बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेर फरार यादव एक वर्षपछि पक्राउ
सोमबार, २३ मङ्सिर २०७६, २१ : ३८
सिरहा । सिरहा सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरिएको छ । सिरहाको भगवानपुर गाउँपालिका - ३ का ३८ वर्षीय अजय कुमार यादवलाई पक्राउ गरिएको हो ।
अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी यादवलाई एक बर्ष पछिपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गत वर्ष कार्तिक ३० रातिको समयमा घरमाकोहि नभएको समयमा ३८वर्ष महिलालाई बलात्कार गर्नेक्रम्मा महिलाको ६८वर्षीया सासू यादवको कुटाइबाट मृत्यु भएको थियौ ।
घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ