शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघको अध्यक्षमा ५ जनाको दाबेदारी : यस्ता छन् उम्मेदवारहरु

आइतबार, ०४ भदौ २०७४, १७ : २१
आइतबार, ०४ भदौ २०७४

काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुँदैछ । यसका लागि आज मनोयन दर्ता भएको छ ।

केन्द्रीय निर्वाचन समितिले जारी गरेको उम्मेदवारहरुको अन्तिम सूची अनुसार महासंघको अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । इन्द्रबहादुर राउत, उजिर मगर, गोविन्द आचार्य, तीर्थ कोइरला र भावना विद्रोहीले अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका छन् ।

उपाध्यक्षमा दीपक पाठक मात्रिका पौडेल र विपुल पोख्रेल गरी तीन जनाको दाबेदारी परको छ ।

त्यस्तै, महाचिवमा बालकृष्ण बस्नेत र रमेश विष्ट मैदानमा उत्रने छन् ।

यस्तो छ उम्मेदवारहरुको सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप