शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफ्रिकी महाद्वीपमा शक्तिशाली भूकम्प

मङ्गलबार, २४ मङ्सिर २०७६, १४ : १३
मङ्गलबार, २४ मङ्सिर २०७६

जोहानेसबर्ग । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ । 

यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गइराईमा रहेको यूएसजीएसले बताएको छ ।  यस भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

यस क्षेत्रमा भूकम्प अरु देशको तुलनामा विरलै गएको पाइन्छ । तर वेस्ट इन्डिजको केही भागहरूमा प्रायः अनुभव गरिन्छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप