केन्द्रीय संस्करण

प्रधानमन्त्री ओली अस्पतालमा

person explore access_timeमंसिर २४, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोलोजिक सेन्टर अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् ।

मनमोहन कार्डियोलोजिक सेन्टरमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...