शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी निरीक्षक ४० हजार घुससहित रंगेहात पक्राउ

बुधबार, २५ मङ्सिर २०७६, २३ : ५९
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । थापालाई अखित्यार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजाघरबाट पक्राउ वुधबार पक्राउ गरेको हो । 

थापामाथि अभियुक्त पक्राउ नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवाग्राहीसँग ४० हजार घुस लिएको आरोप लागेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप