बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाली बजारमा सेन्सेइ ब्राण्डको लोकप्रियता बढ्दो

बिहीबार, २६ मङ्सिर २०७६, १७ : ०९
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं – अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढ्दो छ ।

जापानीज टेक्नोलोजी द्धारा निर्मीत सेन्सेई ब्राण्डका घरायसी सामाग्रीहरु देशभरीका ग्राहकहरुको मन मनमा बस्न सफल भएको छ । सेन्सेई ब्राण्ड ले नर्मल टि.भी., स्मार्ट टि.भी., अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्राएको छ । 

चौधरी ग्रुप अन्तर्गत क्वालिटि प्रोडक रहेको सेन्सेई ब्राण्डले थप नयाँ घरायसी सामाग्री पनि नेपाली बजारमा भित्राउन लागेको छ । हरेक नेपाली ग्राहकहरुको रोजाईमा रहेको सेन्सेई ब्राण्डको अधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.लि. ले गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप