मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा भूकम्पको धक्का महसुस

बिहीबार, २६ मङ्सिर २०७६, १९ : १४
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौँ । राजधानीमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । 

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप