केन्द्रीय संस्करण

सिद्धार्थ बैंकको नयाँ शाखा जनकपुरको रामानन्द चोकमा

person explore access_timeमंसिर २७, २०७६ chat_bubble_outline0

काठमाडौं – सिद्घार्थ बैंकल मंसिर २७ गते शुक्रबार जनकपुर अवस्थित रामानन्द चोक शाखाको औपचारिक उद्घाटन गरेको छ । 

बैंकको रामानन्द चोक शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेको हो । बैंकले रामानन्द चोक शाखा गत २०७६ भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.