केन्द्रीय संस्करण

मनाङमा हिमपात, हेरौं १० तस्बिरमा

person explore access_timeमंसिर २७, २०७६ chat_bubble_outline0

मनाङ । मनाङमा शुक्रबार हिमपात भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । बजार, सडक र  उच्च हिमाली क्षेत्रमा समेत हिमपात भएका कारण मनाङका उच्च पहाडी भेग सेताम्य भएको छ । तस्बिर: जिल्ला प्रहरी कार्यालय मनाङ 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...