बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस वर्षको मिस वर्ल्डको उपाधि जमाइकाकी टोनीको पोल्टोमा

आइतबार, २९ मङ्सिर २०७६, ०७ : ४०
आइतबार, २९ मङ्सिर २०७६

यस वर्षको मिस वर्ल्डको उपाधि जमाइकाकी सुन्दरी टोनी एन सिंहको पोल्टोमा परेको छ ।

मिस वर्ल्डको ६९ औं संस्करणमा १ सय २० देशका प्रतिस्पर्धीलाई उछिन्दै टोनी एन सिंहले प्रतियोगिताको  शीर्ष स्थान हासिल गरेकी हुन्  ।

शनिबार बेलायतको लण्डनमा आयोजित उक्त प्रतियोगितामा फ्रान्सकी ओफेली मेजिनो फर्स्ट रनर अप भइन् भने सेकेन्ड रनर अपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप