बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतको दिल्ली र पाकिस्तानमा समेत धक्का महसुस

शुक्रबार, ०४ पुस २०७६, १८ : ४५
शुक्रबार, ०४ पुस २०७६

एजेन्सी । अफगानिस्तानमा शुक्रबार साँझ ६.८ रेक्टरर स्केलको  शक्तिशाली  भूकम्प गएको छ ।

सो भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुश इलाका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सो भूकम्पका कारण भारत र पाकिस्तानका केही क्षेत्रमा समेत धक्का महसुस भएको जनाइएको छ ।

भूकम्पले भारतको राजधानी नयाँ दिल्ली, पञ्जाव र पाकिस्तानका केही क्षेत्रमा धक्का महसुस भएको जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप