अनुशासनका तीन नियम र ध्यान दिनुपर्ने आठ कुराहरु
माओत्सेतुङ
अनुशासनका तीन नियम
–आफ्ना सबै कामकार्वाही आदेश पालना गर ।
–जनताबाट एउटा सियो र एक डोरो धागोसम्म पनि नलेऊ ।
–जफत गरेका सबै चीज बुझाऊ ।
ध्यान दिनुपर्ने आठ कुराहरु
–नम्रतासाथ बोल ।
–किनेको चीनको उचित मोल तिर ।
–पैंचो लिएको हरेक चीज फर्काऊ ।
–बिगारे–भत्काएको हरेक चीजको मोल तिर ।
–जनतालाई कुटपिट वा गाली–बेइज्जति नगर ।
–बालीनाली नाश नगर ।
–नारीहरुसँग उत्ताउलो व्यवहार नगर ।
–बन्दीहरुप्रति दुव्र्यवहार नगर ।
काम गर्नेसम्बन्धी सोह्र बुँदा
–समझदार बन ।
–केही सम्भावना देख ।
–छालको गतिसरह अघि बढ ।
–बढीभन्दा बढी प्रभावको लागि प्रयास गर ।
–स्थितिको निरीक्षण गर्न कुशल बन ।
–ठीक समयमा निर्णय गर ।
–विचारलाई व्यक्त हुन देऊ ।
–गतिरोधलाई तोड ।
–यदि एकजना व्यक्ति पनि सत्यताको पक्षमा छ भने उसले बहुसङ्ख्यकलाई आफ्नो पक्षमा लिन सक्छ ।
–समस्याहरुलाई ऐतिहासिक दृष्टिकोणले हेर ।
–बुझ्न सकिने शैलीमा लेख, अर्धसाहित्यिक र अर्धबोलचाल वा अर्धशास्त्रीय र अर्धआधुनिक शैलीमा नलेख, बुझ्न सकिने शैलीमा जो देऊ र स्पष्ट श्रख अपनाऊ ।
–जिम्मेवार बन ।
–गलत चिन्तनबाट मुक्त होऊ ।
–आलोचनाबारे ।
–सामूहिक नेतत्व ।
–विभिन्न विभागहरुका बीचमा सम्बन्ध ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
नेपालका जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत